२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढे

जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको नाममा जनतालाई सास्ती

काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?

राष्ट्रिय परिचयपत्र लिन सजिलो हुने

काठमाडौं । राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीहरुलाई सजिलो बनाइने भएको छ । सरकारले पासपोर्ट लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्य ब्यवस्था गरिदिएपछि परिचयपत्र बनाउनेहरुको संख्या ह्वात्तै बढेको छ । परिचयपत्र बनाउन चाहनेहरु

पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै प्रशासनमा भीड, विभाग आउने घटे

सरकारी सूचनाको बेवास्ता र अन्तिम अवस्थामा मात्र काम गर्ने प्रवृत्तिका कारण भीडभाड बढेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउनुहुन्छ ।

काभ्रेमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न

ग्रामीण क्षेत्रका अधिकांश मानिस शहरी क्षेत्रमा रहेकाले विवरण भर्नेको संख्यामा कमी देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नवलपरासीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

नवलपरासी, साउन ६ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर अभियान

ताप्लेजुङमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने

काठमाडौं । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत साउन १३ गतेबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन

राष्ट्रिय परिचयपत्रका लागि बागमती नगरपालिकाबाट विवरण संकलन सुरु

सर्लाही, माघ १८ । सर्लाहीको बागमती नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन अभियान सुरु भएको छ । आइतबार जिल्लास्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको विवरण संकलन गरेसँगै नगरको

राष्ट्रिय परिचयपत्र वितरण सुरु

नवलपुर । करिव ७ महिनापछि नवलपुरका विभिन्न स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । एक जनाले एकभन्दा बढी परिचयपत्र बोक्नु नपरोस् भनेर गत असारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु

झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा, पुस २५ । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका ६ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन्