२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रिय परीक्षा बोर्ड कानुनविपरीत विभिन्न शीर्षकमा विद्यार्थीहरुबाट रकम असुल्दै

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन ६ । सरकारले माध्यमिक तहसम्मको पठन–पाठन निःशुल्क गरेको छ । २०७५/०७६ को बजेटमार्फत् नै माध्यमिक तहसम्मको पढाइ निःशुल्क गरिएको हो । यसैअनुसार ऐन तर्जुमा गरी