चालु आर्थिक वर्षका कार्यक्रमहरूमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु रहेको मन्त्री झाँक्रीले दाबी गर्नुभयो ।
काठमाडौं, मंसिर १२ । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना
काठमाडौं, भदौ ८ । देशभरि बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सोमबार सरोकारवालाबीच छलफल भएको छ । देशका विभिन्न ठाउँमा बाढी-पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका
काठमाडौं, भदौ ८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु गरेको छ । प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना
काठमाडौं, भदौ ६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत पाँच वर्षमा भए/गरेका काम र अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । आउँदो सोमबारबाट तीन दिनसम्म चल्ने
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान
काठमाडौं, साउन २१ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताउनुभएको छ । प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं
नरेन्द्र मानन्धर, रक्षा बज्राचार्य र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन १५ । रानीपोखरीमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले डिप बोरिङ गरेर पानी भर्न थालेपछि अभियन्ता, भूमिगत जलविद् र भौगर्भिक जल व्यवस्थापकहरुले आपत्ति
काठमाडौं, साउन १३ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतलेमात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतलेमात्र तेस्रो