काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै विभिन्न ब्यक्तिहरुलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ
काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडी सहित ७ खेलाडीलाई मंगलबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको