१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपरासीमा एक घण्टामा २० हजार विरुवा रोपियो

नवलपरासी, असार १४ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सोमबार पश्चिम नवलरासीमा महामारीकाबीच वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको लक्ष्य अनुसार एक घण्टामा २० हजारभन्दा बढी बिरुवा रोपिएको दाबी