काठमाडौं, असार २१ । नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई प्रधानमन्त्री केपी ओलीको सहयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा श्रेष्ठले
सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले पहिलो पटक प्रतिनिधिसभा पुनस्थापनापछि पनि केही काम गर्न नसकेकाले निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गर्नुभयो ।
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका दुई वटा प्रतिवेदन पेश हुनेछन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा
सर्वोच्च अदालतले जेठ २७ गते अध्यादेशको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि पनि राष्ट्रियसभामा पेश गर्न अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अनुमति दिएपछि विडारीले नियमापत्ति जनाउनुभएको हो ।
काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन
काठमाडौं । राष्ट्रिय सभामा लुबिम्नी प्रदेशबाट निर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिनुभएको छ । बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पाण्डेलाई पद तथा गोपनियताको सपथ गराउनु भएको
निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मत खसालेर मतदानको सुरुवात गर्नुभएको हो । त्यसपछि सभामुख पूर्णबहादुर घर्ती लगायत उप–सभामुख, अन्य मन्त्रीहरूले मतदान गर्नुभएको थियो ।
त्यस्तै अन्य दुई जना काठमाडौंमा उपचाररत रहेको लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । उनीहरु दुवैजना रोल्पाक रहेको उहाँले बताउनुभयो ।
हेटौंडा, जेठ ६ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ । एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई