१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिसभाका सदस्यहरुको पदावधि आजबाट सकिँदै

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुको पदावधि आजबाट सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज आइतबार सकिन लागेको हो । आज एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत

एक साताभित्र राष्ट्रिसभाका उपाध्यक्षकाे निर्वाचन गर्न वामदेव गौतमको माग

राष्ट्रियसभाका ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो ।