काठमाडौं, असोज ७ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा १८ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याकं अनुसार
काठमाडौं, भदौ ३१ । परियोजना धितो कर्जालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्न नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला
गत वर्ष ६ दशमलव १५ प्रतिशत मुद्रास्फ्रिति रहेको थियो । तर, बजारमा भएको मूल्य वृद्धिले भने मुद्रास्फ्रितिको आकार झनै बढेको देखाउँछ । यसरी राष्ट्र बैंकको तथ्याङ्क र वास्तविकता भने मेल
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले
काठमाडौं, भदौ २४ । नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई रु.१९८ अर्ब ५२ करोड कायम रहेको पाइएको छ । राष्ट्र बैंकले
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग भएको वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो ऋणको व्यवस्था सच्याउने प्रतिबद्धता जनाएलगत्तै शेयरबजार उछालिएको छ । मन्त्री र गभर्नरबीच आज बिहान भएको
केन्द्रीय बैंकका अनुसार दुई अर्ब रुपैयाँ वा त्योभन्दा बढी रकमको बहुबैंकिङ कर्जा उपभोग गर्ने र गरिरहेका ऋणीको कर्जा सह वित्तीयकरण कर्जामा परिणत गर्नसमेत भनेको छ ।
सोमबार गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा भए पनि आरटिजिएस भुक्तानी प्रणाली भने सुचालु हुने राष्ट्र बैंकले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘मन्त्रालय वा संस्थाको प्रवक्ता र वेवसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल–टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ्ग गर्ने कार्य भएको छ ।’
नीतिमा एक व्यक्तिलाई बढीमा १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा दिइने उल्लेख गरिएको छ । यस्तै, एउटा बैंकबाट बढीमा चार करोड रुपैयाँमात्र ऋण लिन पाइने छ ।