८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राहुल महरालाई थुनामुक्त गर्न उच्च अदालतद्वारा अस्वीकार

काठमाडौं । राहुल महरालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका महराको निवेदन उच्चले अस्वीकार गरेको हो ।

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका राहुल महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले नेकपा (माओवादी

राहुललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राहुल महरालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई विद्युतीय चुरोट (भेप)

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय