१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सय रुपैयाँको रिचार्ज कार्ड १ सय २० रुपैयाँसम्म बिक्री, कारबाही गर्ने तयारीमा टेलिकम

डोटी । जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य अझै रोकिएको छैन । हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको