१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रिट लिएर १ सय ४६ सांसद सर्वोच्चमा

रिट निवदेनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, नेकपा एमाले माधवकुमार नेपाल पक्षका २५, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षक १२ र राष्ट्रिय जनमोर्चाकी एक सांसदले हस्ताक्षर गर्नुभएको नेपाल पक्षका नेता

रिटमा हस्ताक्षर गर्न नेपाल पक्षमा दुई सांसद अनुपस्थित : नेता भन्छन्, ‘गोकर्णजी बिरामी, अर्का साथीलाई पखाला चल्यो रे !’

यद्यपि ती नेताले साथ छाडेको नेता रावलको संकेत छ । रावलले नेताको नाम खुलाउन चाहनुभएन । यसअघि नै योगेश भट्टराईले नेपाल समूह छाडिसकेका छन् ।

प्रधानमन्त्री–राष्ट्रपतिको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार मात्र सर्वोच्च अदालत जाने

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध रहेका विपक्षी गठबन्धन सोमबार मात्र सर्वोच्च अदालत जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान

राष्ट्रपति र प्रधानमन्त्री विरुद्धका १३ वटा रिट सर्वोच्चमा दर्ता भएन

राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्ने हुँदा रिट निवेदनको टुंगो नलागे सम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गर्न अग्राधिकार समेत रिटमा माग गरिएको छ

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, ४ गते संसदीय सुनुवाइ हुने

चैत १३ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदीको संविधान अनुसार योग्यतानै नपुगेको भन्दै न्यायरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

न्यायाधिश सुवेदीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, चैत १३ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेकालाई न्यायाधीशमा सिफारिस गरेको भन्दै

पशुपतिमा सुनको जलहरी नराख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, फागुन १० । पशुपतिनाथ मन्दिर भित्रको शिवलिंगमा सुनको जलहरी राख्ने निर्णय कार्यान्वयन नर्गन माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर भएको छ । स्थानीय बासिन्दा एवं बाग्मती प्रदेशका सांसद

प्रधानन्यायाधीश राणाको प्रश्न ‘यो सरकार कसको हो ?’

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निवेदकका तर्फबाट जवाफी बहशमा आएका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कस्को हो भनि प्रश्न गर्नुभएको छ । विपक्षी अर्थात् सरकारी

संसद विघटनविरुद्धको मुद्धामा रिट निवेदकले जवाफी बहस गर्दै, ५ जनाले मात्र जवाफ दिन पाउने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको निवेदनमा आइतबार (आज) बाट रिट निवेदकले जवाफी बहस गर्दैछन् । प्रधानमन्त्री के पी शर्मा ओलीका तर्फबाट कानुन व्यवसायीले बिहिबार बहस सकाएका थिए । उहाँका

कमलपोखरीमा कंक्रिट संरचना रोक्न सर्वोच्चमा रिट

काठमाडौं, माघ ७ । सिमसार कमलपोखरीको प्राकृतिक स्वरूप विग्रने गरि कंक्रिटको संरचना निर्माण गरेपछि त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिटका लागि निवेदन दर्ता भएको छ । जनहित संरक्षण मंचसहित ५ जना