३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


रुपन्देहीको मोतीपुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा घाइतेमध्य एक जनाको मृत्यु (अपडेट)

काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई पक्षबीच

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घाइते

काठमाडौं, असोज २४ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा गोली चलेको छ । प्रहरीको गोली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन् । केही समयदेखि मोतीपुर

१८ महिनापछि बेलहिया नाका खुल्यो

काठमाडौं, असोज १८ । १८ महिनादेखि बन्द रहेको रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहिया नाका खुला भएको छ । नाका खुला भएसँगै चहलपहल बढेको छ । २०७६ चैत १० गतेदेखि बन्द

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या

काठमाडौं । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो ।

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

शुक्रबार साँझ साढे ५ बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको हो ।श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

भैरहवाका मासु पसलमा अनुगमन

भैरहवा, साउन २ठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मासु पसलहरुमा अनुगमन गरेको छ । १४ वटा मासु र एउटा माछा पसल गरी १५ वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका

रुपन्देहीमा मास्क अभियान सुरु

रुपन्देही, साउन २४ । मास्क लगाऔं, महामारीबाट बचौँ, लकडाउन ननिम्त्याऔं’ भन्ने नाराका साथ आजदेखि रुपन्देहीमा सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानद्धारा १३ वटा अस्पताललाई सहयोग

रुपन्देही, असार ३ । रुपन्देहीको भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा

पाँच लाखको अवैध काठसहित टिपर र चार जना नियन्त्रणमा

नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० थान सालका गोलिया बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

रुपन्देहीमा महेन्द्र यादवको हत्या आरोपमा ५ जना पक्राउ

प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो