७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


वागनर समूहका प्रमुखको मृत्युमा युक्रेनको हात रहेको एक रुसी अधिकारीको दाबी

एजेन्सी । रुसले वागनर समूहका प्रमुखलगायतको विमान दुर्घटनामा भएको मृत्युमा युक्रेनलाई दोष लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेइ मार्गोवले बीबीसीसँग कुराकानी गर्दै रुसप्रति वाफादार प्रिगोजिन युक्रेनका