एजेन्सी । रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको छ । पुर्वी युक्रेनको पोक्रोभस्क शहरमा रहेको आवासिय भवन लक्षित गरी गरिएको आक्रमणमा ३१ जना घाइते भएका छन् ।
काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको