काठमाडौं, भदौ २ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासित नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभले शिष्टाचार भेट गर्नुभएको छ । मंगलबार सिंहदरबारमा अध्यक्ष तिमिल्सनासित नेपालका लागि राजदूत नोबिकोभले भेटवार्ता गर्नुभएको हो