काठमाडौं । रुसकोे नियन्त्रणमा गएकोे खेरसोन शहरका सयौं सर्वसाधारणले रुसी सेना विरुद्ध प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुमाथि रुसी सेनाले अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै ग्रिनेड समेत