काठमाडौं । अमेरिकाले रुस विरुद्ध थप आर्थिक नाकाबन्दी घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति थप नाकाबन्दी घोषणा गर्नुभएको हो । रुसी राष्ट्रपतिका दुई छोरी र अन्य
पछिल्लो समय युक्रेनको चर्चित शहर बुचामा भेटिएका शवहरूको दर्दनाक दृश्य देख्दा जो कोहीको मन भारी हुन्छ । शहरको फुटपाथ होस् वा व्यस्त सडक, जताततै युक्रेनी नागरिकको शव भेटिन थालेका छन्
आक्रमणका कारणल रुसी सीमा क्षेत्रदेखि झण्डै ४० किलोमिटरको दुरीमा रहेको बेलगोरोदको आवासीय क्षेत्र नजिककै तेल भण्डारमा भीषण आगलागी भएको छ ।
काठमाडौं । यदि युद्ध लम्बिदै जाने हो भने रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुस र यक्रेनबीच युद्ध जारी भएको आज (बिहिबार)
काठमाडौं । रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ । युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको हो ।
एजेन्सी । ३५ दिन सम्म पनि रुसले युक्रेनमाथि जित हात पार्न नसकेपछि फेरि उसले आफ्नो अस्तित्व रक्षाका लागि युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने धमकी दिएको छ । युक्रेन भन्दा
काठमाडौं । रुसले युक्रेनी राजधानी किभ आसपासको क्षेत्रमा आक्रमण उल्लेख्य रुपमा घटाउने घोषणा गरेको छ । टर्कीमा युक्रेनसँगको वार्ता सकारात्मक बनेको सन्देश आएलगत्तै रुसले आपसी विश्वासको वातावरण बनाउन भन्दै राजधानी
पोडोल्याकले कैदीहरूप्रति दुव्र्यवहार र सशस्त्र द्वन्द्वका कानुनहरूको अन्य सम्भावित उल्लङ्घनहरू भएको र दुवै पक्षबाट भएका आक्रमणले एक वा अर्को राष्ट्रलाई हानी पुर्याउनेतर्फ सचेत हुर्नेमा जोड दिनुभयो ।
एजेन्सी । रुस र युक्रेनबीचको युद्ध लम्बिदै गएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको छ । रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको र युद्ध लम्बिएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको हो
रुसको रक्षा मन्त्रालयले युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको भन्दै युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको दाबी गरेको हो । रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने र पूर्वी क्षेत्रलाई ‘मुक्त’ बनाउन