बिहीबार अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी)ले विज्ञप्ति जारी गरी पारा ओलम्पिकमा सहभागी खेलाडीहरूको सुरक्षालाई दृष्टिगत गर्दै रुस र बेलारुसलाई खेलमा प्रतिबन्ध गरिएको जनाएको हो ।
बुधबार विदेशमन्त्री ल्याभरोभले तेस्रो विश्व युद्ध सुरु भए त्यो विनाशकारी हुने बताएका हुन् । तेस्रो विश्व युद्धमा आणविक हतियारसमेत प्रयोग गरिने भएकाले विनाशकारी हुने उनको भनाइ थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त विक्रमसिं झाले एमसीसीलाई मनी कलेक्टिङ्ग क्याम्पेन अर्थात भ्रष्टाचारको अर्को एउटा फर्मूला भएको बताउनुभयो । एमसीसी र नेपाल सरकारबीचको सहकार्य देशका लागि घातक हुने उहाँको भनाइ
अमेरिका र अन्तर्राष्ट्रिय उर्जा एजेन्सीमा आवद्ध अन्य राष्ट्रहरूले भण्डारणमा रहेको ६ करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेका हुन् । अमेरिकाले मात्रै रिजर्भबाट ३ करोड ब्यारेल तेल निष्कासन गर्ने भएको
एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाई अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाएका छन । युक्रेनामाथि रुसी आक्रमणको विरोधमा विश्व फुटबलका यी
अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा
मंगलबार युरोपेली संसदको विशेष सत्रमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा भइरहेको दुःखद् घटनाप्रति कडा शब्दमा आपत्ति जनाउँदै युक्रेनीहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनको लागि लडिरहेको बताएका हुन् ।
रुसले गरेको आक्रमणमा १६ बालबालिकासहित दर्जंनौ मानिसको मृत्यु भएको समाचारमा उल्लेख छ । खार्किभको केन्द्रमा रुसले जानाजान गैरसैनिकलाई निशाना बनाएको युक्रेनको आरोप छ ।
रुसले जारी राखेको आक्रमण राजधनी केन्द्रीत हुँदा ७० भन्दा बढी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणमा दर्जनौं सर्वसाधारणको पनि मृत्यु भएको समाचारमा उल्लेख छ ।
यसैबिच, रुसी सेना ६४ किलोमिटरको दूरीमा रहेको युक्रेनको राजधानी कीवतर्फ अघि बढिरहेको छ । उनीहरूे साथमा अत्याधुनिक हतियार र विस्फोटक पदार्थसहितको बख्तरबन्द गाडीमा त्यसतर्फ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।