अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार उक्त क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक भएको थियो ।
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनसँग सैन्य तनाव नबढाउन रुसलाई चेतावनी दिनुभएको छ । गएराती रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग भएको भर्चुअल वार्ताका क्रममा बाइडेनले युक्रेनको सीमा क्षेत्रमा सैन्य गतिविधि
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्वपूर्ण रक्षा सम्झौता भएको हो । इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ ।
यद्यपि बाइडेनले अमेरिकाको योजना के हो भन्नेबार केही खुलाउनु भएन । युक्रेनी मामिलालाई लिएर अमेरिकाले कयौं गम्भीर आर्थिक प्रतिबन्ध लगाउन सक्ने आँकलन पनि गरिएको छ ।
एजेन्सी । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपमा फेरी पनि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धी संगठन नेटोले युरोपमा आफ्नो विस्तारलाई जारी राखे स्वभाविक
एजेन्सी । रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु
फोनवार्तामा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा कुराकानी भएको थियो ।
एजेन्सी । रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाले विरोध जनाएको छ । रुसले हालै गरेको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परिक्षणलाई अमेरिकाले खतरनाक र गैरजिम्मेवार कार्यको संज्ञा दिएको हो । रुसले
एजेन्सी । रुसमा गएको २४ घण्टामा ३९ हजार बढी नागरिकमा कोरोनाको संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन । साथै यो अवधिमा यहाँ ११ सय ७९ जनाको ज्यान गएको
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुसको आलोचना गरेका छन् । बेलायतको ग्लास्गोमा जारी जलवायु सम्मेलनमा सहभागी नभएको भन्दै राष्ट्रपति बाइडेनले चीन र रुसको कडा आलोचना गरेका हुन्