एजेन्सी । रुसको केन्द्रिय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्याउने निर्णय गरेको छ । मंगलबार केन्द्रिय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पुर्याउने ने निर्णय गरेको हो ।
एजेन्सी । रुसको एक पेट्रोल पम्पमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् । अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार राती पौने १० बजे
एजेन्सी । युक्रेनले क्राइमिया द्वीपमा आक्रमणका लागि पठाएका २० वटा ड्रोन रुसले नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले मध्यरातमा आक्रमणका लागि पठाएका ड्रोन नष्ट गरेको हो ।
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्स्कीले रुससँगको युद्ध अब मस्कोतर्फ सोझिएको दाबी गर्नुभएको छ । युक्रेनले रुसको मस्कोमा ड्रोन आक्रमण गरेलगत्तै प्रतिक्रिया दिदै जेलेन्स्कीले दुई देशबीचको युद्ध अब बिस्तारै मस्कोतर्फ
एजेन्सी । रुसको मिसाइल आक्रमणले कृष्ण सागर तटमा राखिएको ६० हजार टन अन्न नष्ट भएको आरोप युक्रेनले लगाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनको दावी
एजेन्सी । युक्रेनको खाद्यान्न निकासीमा अवरोध नगर्ने सम्झौताबाट रुस पछि हटेको छ । युक्रेनले रुस र क्राइमिया जोड्ने पुलमा क्षेप्यास्त्र आक्रमण गरेकै दिन सोमबार मस्को कृष्णसागर हुँदै युक्रेनको खाद्यान्न निकासी
एजेन्सी । रुसले नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको बताएको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको शक्तिशाली सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोको बढ्दो युक्रेन सहयोगले तेस्रो विश्वयुद्धलाई
एजेन्सी । रुसी सेनाले युक्रेनका विभिन्न शहरमा ताजा हमला गरेको छ । हमलाको निशानामा खार्किभ क्षेत्र रहेको छ । पछिल्लो क्षेप्यास्त्र हमलामा परी खार्किभमा ४३ सर्वसाधारण घाइते भएका छन् ।
एजेन्सी । युक्रेन युद्धमा रुसको पक्षमा लड्दै आएको निजी सैनिक समूह वाग्नरका प्रमुख यभगेनी प्रिगोजिन बेलारुस पुगेका छन् । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रिगोजिनलाई बेलारुसमा शरण दिएको पुष्टी गरेका हुन्
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश गृहयुद्धमा जान लागेको भन्दै वाग्नर समूहलाई दबाउने बताए पनि कति बेला के हुने हो भन्ने अन्यौलका बीच बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोको मध्यस्थतामा वाग्नर