८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ताप्लेजुङमा रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन