६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


टोटनह्याम र रेन्जर्स युरोपा लिगको नक आउट चरणमा प्रवेश

काठमाडौं । इंग्लीश फुटबल क्लब टोटनह्याम हट्सपर र स्कल्याण्डको रेन्जर्स युरोपा लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समुह ‘जे’ को खेलमा अष्ट्रियाको लास्क फुटबल क्लबसँग