६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा

काठमाडौं, साउन २७ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताउनुभयो ।