११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बाँकेमा पहिलोपटक मौलिक भोजनको मेला

मेलामा लुम्बिनी प्रदेशका विभिन्न जातजातीमा प्रचलित खाना, सामाग्री तथा विभिन्न जातजातीको सांस्कृतिक नाचगान समेत भएको थियो । त्यस्तै, मेलामा ६८ जिल्लाका १ हजार भन्दा बढी होमस्टे सञ्चालकहरूको सहभागिता रहेको थियो