सुनसरीको भाण्टावारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, हरिनगरा बर्जु लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।
मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कटछ मोरिसनले भारतसँगको उडानलाई १५ मे सम्मका लागि रोक लगाउने जानकारी दिनुभयो । उहाँले त्यसपछि उडान खोल्ने वा बन्द गर्ने भन्ने विषयमा पुनर्विचार गरिने बताउनुभयो ।
एजेन्सी । बेलायतले कोरोना संक्रमण तीब्र गतिमा रहेको भारतलाई रेड लिष्टमा राख्दै कोही पनि भारतीय नागरिकलाई बेलायत प्रवेशमा रोक लगाएको छ । बेलायती नागरिकको हकमा भारतबाट बेलायत फर्केका नागरिकहरु भने
विभागले रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई रगत जम्ने समस्या देखिएकाहरूको विषयमा अनुसन्धान गर्न पनि भनेको छ । रगत जम्ने समस्याकाहरूलाई विशेष किसिमको उपचार आवश्यक पर्ने देखिएको सीएनएनले जनाएको छ ।
एजेन्सी । भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् । भारतको
बैतडी । बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । भारतसँग समिा जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो । यस्तै घरबाहिर
काठमाडौं । श्रीलंकामा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मुस्लिम महिलाहरुले बुर्का प्रयोगमा रोक लगाएको छ । बालबालिकाको १ हजार बढी अध्ययनस्थल मदरसा बन्द गर्ने निर्णय गरेको छ । श्रीलंकाका सार्वजनिक सुरक्षा
काठमाडौं । चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।
काठमाडौं । अमेरिका विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स सिरिजको विमानको पुनः उडान सुरु भएको छ । यो सिरिजको विमानमा समस्या देखिएपछि २०१९ को मार्चदेखि विश्वभरको बोइङ म्याक्स सिरिजको विमान
काठमाडौं, मंसिर २३ । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न रोक लगाइदिएको छ । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश