६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चिसो मौसममा कसरी जोगिने, कसरी स्वस्थ्य रहने ?

काठमाडौं । जाडो मौसम कतिपयलाई मनपर्ने भएपनि यसले स्वास्थ्यमा विभिन्न समस्याहरु निम्ताउँछ । बिशेषतह गर्मी मौसममा भन्दा जाडो मौसममा बालबालिका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्ने गर्छन्।