१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘असार १५ ले कृषकमा ऊर्जा थप्छ’

स्याङजा । स्याङजामा पनि रोपाइँ कार्यक्रम गरिएको छ । कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले कृषिमा आधुनिकीकरण तथा विविधिकरण गर्न आवश्यक रहेको बताउनुभयो । कृषि उत्पादनमा आधुकीकिरण गर्न आवश्यक रहेको

खडेरीले रोपाइँ गर्न समस्या

बैतडी । बैतडीमा समयमै वर्षा नहुँदा यस वर्षको रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका किसान यो वर्ष पानी नपर्दा समस्यामा परेका हुन् । आकाशे

पाँचथरमा कोरोनाको संक्रमणदर ५० प्रतिशत कायमै, मास्क बिना धमाधम रोपाइँ

जितेन्द्र भण्डारीपाँचथर, असार १८ । कोरोना महामारीकाबीच पनि पाँचथरमा धमाधम रोपाइँ भई रहेको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि यहाँका किसानलाई असारे चटारो छ । कोरोनाको संक्रमणदर

झापामा ३७ प्रतिशत रोपाइँ सकियो

झापा । समयमै मनसुन सुरू भएका कारण यस वर्ष झापामा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार समयमा नै मनसुन सुरू

चितवनमा ६० प्रतिशत रोपाइँ सकियो

चितवन, असार १६ । चितवनमा ६० प्रतिशत रोपाइँ सकिएको भएको छ । चितवनमा ४४ हजार खेतीयोग्य जमिनमध्ये २७ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये हालसम्म ६० प्रतिशत

समयमै वर्षा हुँदा २७ प्रतिशत रोपाइँ सकियो, कर्णालीमा मात्र ६२ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । समयमै वर्षा भएकाले यस वर्ष देशभर २७ प्रतिशत धान रोपाइँ सकिएको छ । १५ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ३ लाख ७१ हजार हेक्टरमा धान रोपाइँ भएको हो

असार १५ मा इलामका सडकमै धान रोपाइँ !

सडक स्तरोन्नत्तिका लागि वर्षेनी करोडौं बजेट खर्च भए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । हिलोका कारण बेहाल भएको सडकमा छोटो दूरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।

तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सकियो

तनहुँ, असार १३ । असारको दोस्रो साता सुरु हुदाँ तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पानी परेपछि जिल्लाका विभिन्न फाँटहरुमा कृषकले धमाधम रोपाइँ गर्न सुरु गरेका छन्

मनसुन भित्रिएसँग काठमाडौंमा रोपाइँ सुरु, निषेधाज्ञाले समस्या परेको किसानको गुनासो

स्थानीय जातको धान हराउँदा धान चामल सँग जोडिएको संस्कृति पनि हराएको उहाँको बुझाइ छ । यसको अर्को असर स्थानीयवासीको पोषण चक्र समेत भत्किएको छ । यसपालिको धान रोपाइँ विगत वर्ष

१ अर्ब ६१ करोड रुपैयाँकाे धानको बीउ आयात

काठमाडौं । नेपालमा यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका