१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महामारीकै बीच डडेल्धुरामा रोपाइँ

रोपाइँका लागि गाउँमा पर्म लगाउनुका साथै अर्को टोलबाट खेताला खोजेर लगाइने प्रचलन भए पनि कोरोनाका कारण घरकै मानिस वा एउटै टोलका मानिसले मात्रै मिलेर रोपाइँ गरिरहेको कृषकको भनाइ छ ।

किसानका कष्ट: एक बोरा मलका लागि दिनहुँ हैरानी (भिडियो)

विराटनगर, असोज १ । सरकारले समयमै मल आयात नगर्दा रोपाइँको सिजनमा रासायनिक मल नपाएका मोरङका किसानले धान गोड्ने बेला पनि मल पाउन निक्कै सकस खेप्नुपरेको छ । मागअनुसार मल आपूर्ति

धानबालीमा ग्वारो किराको प्रकोप

सर्लाही, भदौ ८ । सर्लाहीमा धानबालीमा ग्वारो किराको प्रकोप देखिएको छ । खेतमा प्रयोग गरिएको रासायनिक मलको मात्रा नमिल्दा किराको प्रकोप देखिएको हो । धान रोप्ने बेलामा पानी परेपनि पछि

पर्वतमा सलहको आतंक

काठमाडौं, साउन २४ । पर्वतको कुस्मा नगरपालिका–१, पाङमा एक सातायता सलह कीराले बालीनाली नष्ट गरिरहेको छ । लाखौंको संख्यामा रहेका सलहले भर्खरै रोपेको कोदो, धानदेखि भित्र्याउने बेलाको मकै सखाप पार्न

विद्यालयको धानखेती (भिडियो)

प्रकाश लिम्बु (इमेज) तेह्रथुम, साउन २१ । विद्यालयले सामूहिक रोपाइँ गर्छ भन्दा आश्चर्य लाग्नसक्छ । तर, अहिलेपनि तेह्रथुमको नारायण माध्यमिक विद्यालयले वर्षेनि सामूहिक धानखेती गर्दै आएको छ । धानखेतीबाट हुने

संखुवासभाको बेठि रोपाइँको रौनक

इन्द्र गिरी (ईमेज)संखुवासभा, साउन १९ । साउन घर्कीन लागि सकेको छ । संखुवासभाका कृषकहरुलाई खेतमा रोपाइँगर्न भ्याई नभ्याई छ । संखुवासभामा असार र साउन रोपाइँ गर्ने चलन छ । साउन

मनसुन सक्रिय हुँदा चितवनका ८० प्रतिशत रोपाइँ सकियो

डेलराज रानाभाट (ईमेज)चितवन, साउन १९ । मनसुन सक्रिय हुनु र लिफ्ट सिँचाई आयोजनाले पानी पठाउन थालेपछि चितवनमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने पूर्वी चितवनका सबै

तनहुँमा पूनः रोपाइँ

तनहुँ, साउन ८ । तनहुँमा अविरल वर्षाका कारण आएको बाढीले क्षति पुगेका खेतहरुमा फेरि रोपाइँ गरिएको छ । गत असार २९ गते आएको बाढीले जिल्लाका म्याग्दे र शुक्लागण्डकी नगरपालिकामा लगाएको

तनहुँमा ३५ प्रतिशत रोपाइँ सम्पन्न

तनहुँ, असार २० । तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमा वर्षा भएपछि किसानहरुलाई बर्खे धान रोप्नका लागि भ्याइ–नभ्याइ छ । ‘लकडाउन’का कारण युवा जनशक्ति गाउँमै भएपछि

स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सकियो

स्याङ्जा, असार २० । स्याङ्जामा ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष मध्य असारमा करिब २५ प्रतिशतमात्रै रोपाइँ सकिएको यस जिल्लामा पानी परेका कारण रोपाइँ समयमै भएको