६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आजबाट आईपीएल सुरु, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरू भएका टिम मानिन्छ ।