काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदै हुनुहुन्छ । रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्याउनेगरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा