२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाली किशोरीलाई भारत लगिरहेका ६ जना युवक पक्राउ

रौतहट । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई

थुनुवा मृत्यु प्रकरणः रौतहटका तत्कालीन एसपीसहित छ प्रहरीविरुद्ध जाहेरी

रौतहट, भदौ २४ । रौतहटको प्रहरी हिरासतमा यातना दिएर थुनुवा मारेको आरोपमा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित छजनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा

बर्दिबास–सिमरा रेलमार्गमा मुआब्जा विवाद, रेलको ट्रयाक बिच्छ्याउने काम रोकियो

सर्लाही, भदौ २३ । सरकारले रेल चढ्ने सपना देखाएको धेरै भयो । रेल निर्माणलाई राष्ट्रिय गौरवको आयोजनासँग जोडेर काम अगाडि बढाएपनि उपलब्धि भने शून्य नै छ । अहिले बर्दिबास–सिमरा विद्युतीय

रौतहटका युवकको भारतमा गोली हानी हत्या

रौतहट, भदौ १६ । रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका-७, घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो ।

रौतहटका प्रहरी निरीक्षकसहित तीनजना निलम्बित

सञ्जय कार्की (इमेज) रौतहट, भदौ १६ । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत् प्रहरी निरीक्षकसहित तीनजनालाई निलम्बन गरेको छ । हिरासतमा रहेका गरुडा नगरपालिका–८, जिगडियाका १९ वर्षीय विजय महरालाई

रौतहटमा दुई साताभित्र तीन जनाको हत्या, घटनाबारे प्रहरीले अझै कुनै प्रमाण फेला पारेन

रौतहट । रौतहटमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । हिजो मात्रै एक महिलाको हत्या भएको छ । रौतहटको गढीमाई नगरपालिका–३ मुसरिया गाउँको बीचमा रहेको उखु खेतमा सोही

रौतहटमा हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या

रौतहट । प्रदेश दुईको रौतहटमा एक जना पुजारीको गोली हानी हत्या गरिएको छ । गएराति साँढे ९ वजेतिर रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५

सडक मर्मत भएको एक महिनामै ठूला-ठूला खाल्डा

रौतहट, साउन २७ । मर्मत गरेको एक महिना नबित्दै रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा ठूला–ठूला खाल्डो परेको छ । पूर्व–पश्चिम राजमार्गको धन्सार–बाग्मती सडकखण्ड मर्मत गरेको एक महिना नबित्दै

रौतहटमा मोटरसाइकलसहित दुईजना पक्राउ

रौतहट, साउन १८ । मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै रौतहट प्रहरीले दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका रितेशकुमार बैठा र रौतहट गुजरा नगरपालिका वर्षिय

रौतहटमा युरिया मलको कालोबजारी: ठेकेदार र बिचौलियाले लुकाएको गुनासो

रौतहट । रौतहटमा मलको अभाव भएको छ । रोपाईँ गरेका किसानले खेतमा हाल्ने युरिया मल नपाउँदा समस्यामा परेका हुन् । युरिया मल ठेकेदार र बिचौलियाले खरिद गरेर लुकाएका कारण बजारमा