काठमाडौं । कोरोना भाइरस संक्रमणको नयाँ लहर बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन्
काठमाडौं, कात्तिक २८ । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौं उपत्यकामा लकडाउन (बन्दाबन्दी) गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ महिनाको बन्दाबन्दीपछि
काठमाडौं, कात्तिक २७ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिएको छ । संक्रमणको नियन्त्रण बाहिर जाँदै गर्दा उपत्यका मेयर फोरमले भने उपत्यकामा फेरि ‘लकडाउन’ गर्न सुझाव दिएको छ ।
काठमाडौं । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ६० हजार नाघेको छ । जुन युरोप भरिको तथ्यांकमा सबैभन्दा उच्च हो । जोन हप्किन्स यृुनिभर्सिटीले फ्रान्समा कोरोना भाइरसको
काठमाडौं । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका
काठमाडौं, कात्तिक २० । कोभिड–१९ का कारण छ महिनासम्म ‘लकडाउन’ भएपछि सम्पूर्ण भाडाका सवारी–साधन थन्किएका थिए । यसरी आफ्नो सवारी–साधन थन्काएर राख्नुपर्दा घर, गुजारा चलाउनदेखि बैंकको किस्ता तिर्न गाह्रो भएको
काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदन्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क
काठमाडौं । बेलायतमा पुन एक महिनाका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गर्नुभएको हो । कोरोना संक्रमण बढ्दै गएपछि बेलायतमा
काठमाडौं । कोरोना महामारीका कारण गरिएको लकडाउन यता एक लाख २३ हजार ८ सय बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीका अनुसार ३३ मुलुकबाट नियमित
काठमाडौं । फ्रान्समा कोरोना भाइरसको महामारी पुनः बढ्न थालेपछी राष्ट्रब्यापी लकडाउन गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै आगामी दुई साताका लागि राष्ट्रिय लकडाउन लागू गरिएको