१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१५ दिनभित्र हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल बनाउन माग

विराटनगर, असोज २७ । प्रदेश नम्बर-१ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १५ दिनभित्र एक हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ । मंगलबार विराटनगरमा प्रेस युनियन

बजारमा मूल्यवृद्धि भएको छैन : मन्त्री भट्ट

काठमाडौं, असोज २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले ‘लकडाउन’पछि

संक्रमण रोकथामका योजना खोइ ?

काठमाडौं, असोज २६ । विश्व महाव्याधिकोरुपमा फैलिएको कोरोना संक्रमण नेपालमा भयावह बन्दै गएको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणमा भने सरकारको उपस्थिति कमजोर सावित भएको छ । सुरुमा एकजनामात्र

चीनको क्विन्डाओ सहरका ९० लाख बढीको पाँच दिनभित्र कोरोना परीक्षण गरिने

बेइजिङ, असोज २६ । चीनको पूर्वी तटीय सहर क्विन्डाओमा छजनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

काभ्रेका विद्यालय फेरि बन्द

काभ्रे, असोज २२ । लामो ‘लकडाउन’पछि सञ्चालनमा आएका काभ्रेका विद्यालयहरु पुनः बन्द भएका छन् । कोरोना संक्रमणको जोखिम कम भएको भन्दै खुलेका अधिकांश विद्यालय फेरि बन्द गरिएको हो । काभ्रेमा

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं, असोज २१ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या

शिक्षकले पाएनन् पारिश्रमिक

चितवन, असोज १९ । आज विश्व शिक्षक दिवस । एकापसमा खुसी साटासाट गर्दै दिवस मनाउनुपर्ने हो । तर, सात महिनादेखि आफ्नो ज्यालासमेत नपाएका शिक्षकहरुलाई खुसीको त परैको कुरा चाडपर्व नजिकिँदै

पोखराबाट ८०० बढीले लिए पुनः श्रम स्वीकृति

पोखरा, असोज १९ । विश्व महामारीकारुपमा फैलिएको कोभिड-१९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८०० बढीले पुनः श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको

स्पेनको राजधानी मड्रिडमा पुनः लकडाउन

काठमाडौं । युरोपमा अहिले कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ । यसैबीच, स्पेनको राजधानी मड्रिडमा पुनः लकडाउन गरिएको छ । संक्रमण तीव्र गतिमा फैलिन थालेसंगै मड्रिडमा आंशिक लकडाउन लागु

यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट