काठमाडौं । समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धरको ९४ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भएपछि ह्याम्स हस्पिटलमा भर्ना हुनुभएका मानन्धरको मुटुमा समस्या आएपछि मृत्यु भएको हो । नेपाल