१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

धनुषा । धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ