६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


देशभर अझै केही दिन लगातार बर्षा हुने, पहिरो र डुबानको खतरा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर अझै केही दिन लगातार वर्षाको संभावना रहेकोले सतर्क रहन आव्हान गरेको छ । वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय