बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि लम्की तनावग्रस्त भएको छ । मृतकका आफन्तहरूले पूर्वपश्चिम राजमार्गको लम्की सडकखण्ड अवरुद्ध पार्नुका साथै ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।