१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लम्पीस्किन रोग तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पीस्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पीस्किन