२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘प्रहरी र नागरिक एक सिक्काका दुई पाटा’

काठमाडौं । महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित वाटिका तथा पुननिर्मित

पछिल्लो पटक कोरोनाबाट ललितपुरमा तीनसहित देशभर ६ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पतालमा ६ जनाको मृत्यु भएको छ । ललितपुरमा तीन र रुपन्देही, कास्की र धनुषामा एक एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने समातिए

काठमाडौं, भदौ २४ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण

रथयात्रामा समातिएका सातजना रिहा

काठमाडौं, भदौ २३ । बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीनजना आइतबार रिहा भएका थिए । यही भदौ १८ गते

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा शव भेटियो

काठमाडौं, भदौ २० । ललितपुरस्थित अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । ३९ वर्षीया गीता केसीको हत्या भएको हो । उनको शव ललितपुरको गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा

चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा

काठमाडौं, भदौ १८ । ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुन

उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, केही सेवा सञ्चालनमा खुकुलो

काठमाडौं, भदौं १७ । काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा तेस्रो पटक थप एक साताका लागि लम्ब्याउने निर्णय गरिएको छ । गृह मन्त्रालयसँग छलफल गरेपछि काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख

कोरोना संक्रमण तीव्र बढेसँगैं काठमाडौं उपत्यकाका तीनै जिल्लाको ‘डिसिसिएमसी’को बैठक आज बस्दै

काठमाडौं । काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण सुरक्षा सावधानी अपनाउन आज उपत्यकाका तीनै जिल्लाको ‘जिल्ला कोभिड–१९ क्राइसिस म्यानेज्मेन्ट सेन्टर’को बैठक बस्दैछ । काठमाडौंमा दिनानुदिन संक्रमित बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि थप

ललितपुरमा भूकम्पको धक्का

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा बुधबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ । अपराह्न ४ बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो । ललितपुरस्थित बंगलामुखी मन्दिर आसपास केन्द्रविन्दु रहेको

ललितपुरमा स्मार्ट सडक बत्ती संचालनमा, सर्भर रुमबाटै बत्ती नियन्त्रण गर्न सकिने

ललितपुर । ललितपुर महानगरपालिकाले आज(मंगलबार)बाट स्मार्ट सडक बत्ती संचालनमा ल्याएको छ । कुपण्डोलस्थित नबिल बैंकअगाडी सडक बत्तीको उद्घाटन गर्दै मेयर चिरीबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणको सहकार्यमा महानगरपालिकाभित्रका तीन वटा रुटमा