काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप
काठमाडौं । बडादशैँकाे अवसरमा आगामी असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल ब्यापार आयोजना हुने भएको छ । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने
काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानका आज बिद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साँढे ८ घण्टासम्म विद्युत् आपूर्ति
काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले
ललितपुर । ललितपुर महानगरपालिका वडा ८ भोलढोकाका महिलाहरुको समूह भोलगणेश महिला समूहले आयोजना गरेको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । विभिन्न उमेर समूहका ३० प्रशिक्षार्थीहरुको
काठमाडौं । ललितपुरमा कार र ट्याक्सी एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले श्रीपञ्चमीको अवसरमा श्रीपञ्चमी शास्त्रीय नखः (उत्सव)को आयोजना गर्ने भएको छ । आगामी बिहीबार पाटनदरबार क्षेत्रस्थित कात्र्तिक डबलीमा कार्यक्रम हुने छ । यस
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको छ । गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएकी मन्त्री
काठमाडौं । ललितपुरमा प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खोटाङको सजेला गाउँपालिका-१ का राजेन्द्र राईलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले
काठमाडौं । ललितपुरको ग्वार्कोमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक पैदलयात्री युवतीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई ठक्कर