२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुरको महालक्ष्मी नगरपालिकामा कहिले गठबन्धन अघि कहिले एमाले

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । जारी मतगणनमा मेयर पदमा कहिले माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार त कहिले एमालेका उम्मेदवारले अग्रता लिने गरेका छन्

ललितपुरमा चिरिबाबुको अग्रता

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले हरिकृष्ण व्यञ्जनकारले १ सय ४१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ३५ मत ल्याउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनका उम्मेदवार कट्टेललाई ४ मतको सुरुवाती अग्रता

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना केहीबेर अघि शुरु भएको छ । मतगणनाको शुरुवाती परिणाममा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार शिव कट्टेल र नेकपा एमालेका

स्थानीय निर्वाचन नतिजा : ललितपुरमा कांग्रेसले खाता खोल्यो

जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

ललितपुरको मेयरमा चिरिबाबुले गरे उम्मेदवारी दर्ता

काठमाडौं । गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । गठबन्धनमा

ललितपुरमा एमालेका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई उम्मेदवार बनाएको छ । सोमबार दिउँसो

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

काठमाडौं । ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको

माओवादी केन्द्रबाट ललितपुरकाे उपमेयरमा बज्राचार्यको नाम सिफारिस

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो ।

ललितपुरमा कारको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

काठमाडौं । ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट पैदलयात्री बालकको मृत्यु भएको छ । बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका रामेछापका २ वर्षीय बालक आर्यन पुरीलाई ठक्कर

ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा २ ख ६५१० नम्बरको ट्याङकरले ठक्कर दिँदा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको