१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लागुऔषध सहित लिम्बु पक्राउ

सुनसरी । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति गस्ती गर्ने क्रममा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–५ स्थ्ति गुराँस चोकबाट २२ वर्षीय आर्यतवहादुर लिम्बुलाई पक्राउ गरेको हो ।