सुनसरी । प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न दुई महिलालाई प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकाबाट पक्राउ गरि सार्वजनिक गरेको छ । धरान उपमहानगरपालिका–१० पुतलीलाइनस्थित कृष्ण नेवारको घरमा डेरा गरि बस्ने दुईजना महिलालाई लागुऔषधसहित