६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य आइतबारदेखि लागू गर्ने भएको छ । भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू गरिने निगमले जनाएको हो । पूर्ण स्वचालित