एजेन्सी । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विहारका पूर्व मूख्मन्त्री लालुप्रसाद यादवका छोरा/छोरी र आफन्तहरुका घर तथा व्यापारिक प्रतिष्ठानहरुमा छापा मारेको छ । गत शुक्रबार र शनिबार गरी इडीले लालु
बिहार विभाजनपछि यसमध्ये पाँच मुद्दालाई झारखण्ड पठाइएको थियो । चार मुद्दामा यादवलाई पहिले नै दोषी ठहर गरेको थियो । जसमध्ये केहीमा उनले सजाय भोगिसकेका छन् भने केहीमा उनले जमानत पाएका