२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ब्राजिलका एथलेटिक्स खेलाडी लिएन्ड्रोको गोली हानी हत्या

काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो ।