काठमाडौं । स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधवार भएको खेलमा नामिबियालाई १० विकेटको अन्तरले हराउँदै स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी