काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले हालसम्म हासिल गरेका उपलब्धीको समीक्षा गर्दै चालु आर्थिक वर्षमा