१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भोजपुरमा लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाई

काठमाडाैं । भोजपुरमा अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाई भएको छ । खानेपानी आयोजनाको निर्माण सुरु भएको ४ वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो