१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुसी सेनाद्वारा युक्रेनको लिमन शहर कब्जा

रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै डोनेट्स्क जन गणतन्त्रको मिलिशिया र रुसी सशस्त्र सेनाको एकाइहरूको संयुक्त कारबाहीपछि, लिमान सहरलाई युक्रेनी राष्ट्रवादीहरूबाट पूर्ण रूपमा मुक्त गरिएको दाबी गरेको हो ।